अनमोलकाे जोडीः सबै डेब्यू नायिका मात्र, पुरानासँग देखिदैनन् चकलेटी हिराे

img9

यतिबेला नेपालमा कोही स्टार छन् भने, ती हुन् अनमोल केसी । अनमोल केसीलाई दैनिक चलचित्रको अफर आउँछन् । तर, चलचित्र रिलिजका लागि बर्ष दिन कुर्ने नायक केसी चुजी देखिन्छन् ।
 
अनमोलले ३ बर्षमा करिब ४ वटा चलचित्रमा काम गरे, जसमध्ये जम्मा २ वटा रिलिज भएका छन् । उनै अनमोलले काम गरेका ४ चलचित्रमध्ये सबैमा नयाँ नायिका मात्र छन् । अनमोलको जोडीको रुपमा कुनै पनि पुराना नायिका वा सँगै काम गरेको दोहोरिएका छैनन् ।
 
अनमोलले काम गरेको पहिलो चलचित्र ‘होस्टेल’मा रिस्ता बस्नेत, प्रकृती श्रेष्ठ देखिए । यी दुबै नेपाली चलचित्रका लागि नयाँ थिए । यसपछि उनले काम गरेको चलचित्र ‘जेरी’मा आना शर्मा देखिइन् । आना पनि नेपाली चलचित्रका लागि नयाँ थिइन् ।यतिबेला नेपालमा कोही स्टार छन् भने, ती हुन् अनमोल केसी । अनमोल केसीलाई दैनिक चलचित्रको अफर आउँछन् । तर, चलचित्र रिलिजका लागि बर्ष दिन कुर्ने नायक केसी चुजी देखिन्छन् ।
 
अनमोलले काम गरेको पहिलो चलचित्र ‘होस्टेल’मा रिस्ता बस्नेत, प्रकृती श्रेष्ठ देखिए । यी दुबै नेपाली चलचित्रका लागि नयाँ थिए । यसपछि उनले काम गरेको चलचित्र ‘जेरी’मा आना शर्मा देखिइन् । आना पनि नेपाली चलचित्रका लागि नयाँ थिइन् ।अनमोलले तेश्रो चलचित्रमा काम गरे, ‘ड्रिम्स’ । यो चलचित्रमा पनि नयाँ दुई नायिका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्ध्या केसी चलचित्रमा देखिएका छन् । यतिबेला, अनमोलको जोडीको रुपमा साम्राज्ञीको चर्चा छ ।
 
अनमोलले काम गरेको चौथो चलचित्र हो, ‘गाजलु’ । यो चलचित्रमा पनि नयाँ नायिका छिन्, श्रृष्टी श्रेष्ठ । पूर्व मिस नेपाल समेत रहेकी श्रृष्टीले केही म्यूजिक भिडियोमा काम गरेपनि चलचित्रका लागि भने उनी नयाँ हुन् ।
 
रोचक कुरा त के पनि छ भने, अनमोल जुन चलचित्रमा काम गर्छन्, सोही चलचित्रकी नायिकासँग उनको नाम पनि जोडिन्छ । उनको र ‘जेरी’ नायिका आना शर्माको त लामो समयसम्म प्रेम चलेको चर्चा पनि भयो ।
 
अनमोल के पुराना र चल्तीका नायिकासँग काम गर्न चाहँदैनन्, यो प्रश्न अहिले चलचित्र बजारमा पनि चलेको छ । हुनत, नायिका नम्रता श्रेष्ठसँग अनमोलले काम गर्ने चर्चा चलेपनि यो चलचित्र छायांकनमा नगएसम्म भन्न सकिदैन ।

body