कांग्रेस केन्द्रिय सदस्यमा ६ सय ३ मत गन्दा खुमबहादुरलाई जिते शेखरले

काठमाडौं, फागुन २८ - नेपाली कांग्रेसको केन्द्रिय सदस्यको ६ सय ३ मतको गणना हुँदा शेखर कोइराला अग्रस्थानमा हुनुहुन्छ । ५ सय ३ मत गणनाहुँदा खुमबहादुर खड्का र प्रकाशमान सिंह शीर्ष स्थानमा हुनुहुन्थ्यो । 

२५ केन्द्रीय सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् । सबैभन्दा धेरै भोट ल्याउने २५ जना केन्द्रीय सदस्यमा चयन हुनेछन् ।

६ सय ०३ मत गन्दा शीर्ष ३० मा रहनेहरु :

  1. शेखर कोइराला – ३५४
  2. खुमबहादुर खड्का – ३५३
  3. प्रकाशमान सिंह – ३५३
  4. प्रदीप पौडेल – ३४७
  5. बिमलेन्द्र निधी – ३३९
  6. पूर्णबहादुर खड्का– ३३५
  7. बालकृष्ण खाँड – ३३३
  8. रमेश लेखक – ३३०
  9. महेश आचार्य– ३२४
  10. प्रदीप गिरी – ३२१
  11. धनराज गुरुङ –  ३१९
  12. केबी गुरुङ – ३१५
  13. रामशरण महत – ३१२
  14. बलबहादुर केसी – ३०८
  15. सुजाता कोइराला – ३०७
  16. विश्वप्रकाश शर्मा – ३०७
  17. प्रकाशशरण महत – २९५
  18. मीनेन्द्र रिजाल –  २९४
  19. शंकर भण्डारी – २९३
  20. चन्द्र भण्डारी – २८९
  21. नारायण खड्का – २८८
  22. गोपालमान श्रेष्ठ – २८५
  23. बद्री पाण्डे – २८३
  24. एनपी साउद – २७६
  25. ज्ञानेन्द्रबहादुर कार्की – २६६
  26. जीपछिरिङ लामा – २४६
  27. पदमनारायण चौधरी – २४४
  28. उदयशमसेर राणा –  २४२
  29. डिना महालक्ष्मी उपाध्याय – २४०
  30. अशोक कोइराला - २२६
  31. गोबिन्दराज जोशी  -२२३

body