आगलागीवाट ३ घर जलेर नष्ट

चिरन्जीवी यादव पर्सा २ फागुन गाविस रामनगरी वडा नं. ६ मा रहेको नागेन्द्र गिरीको घरमा विधुत र्सट भएर आगलागी भएको छ । रामबाबु गिरी,जोखन, सहनी र नागेन्द्र गिरी घर जलेर नष्ट भएको छ । आगलगीमा घरमा रहेको लताकपडा धनमाल गर गहना र काढको फनिर्चर पुणःरुपमा जलेर नष्टभएको र आगलागीवाट ७ लाख पचास हजार बराबरको छती भएको प्रहरी चौकी महुवनका प्रसनी विरेन्द्र साहले जनाएका छन् । आज बिहान १ बजेर तिस मिनेट जादा लागेको आगोलाई नियणत्रनमा लिन शस्त्रप्रहरी सुरक्षा बेसकेम्प बहुवरवा भाटा प्रहरी चोकी महुवन स्थानिय र वीरगन्जवाट गएको बारुणनियन्त्रको सहयोगवाट आज बिहान ४ बजे आगो नियणत्रमा लिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।  

body