बिन्दाशको खबर

video

तीन बर्षदेखि श्रीमतिले श्रीमालाई हथकडी लगाएर राख्न बाध्य

तीन बर्षदेखि श्रीमतिले श्रीमालाई हथकडी लगाएर राख्न बाध्य

Read More

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन

काठमाडौँ, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए ।

Read More
video

मोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौँ | सरकारले चुनावको मिति घोषणा गरेलगतै मधेशी मोर्चाले आन्दोलानको कार्यक्रम घोषणा गरेको छ | कार्यक्रममा मधेश बन्ददेखि सरकारको भण्डाफोर गर्नेसम्मको कार्यक्रमहरु राखिएको छ | मोर्चाले फाल्गुन १० गते मधेशका हाटबजार तथा सहरहरुमा मसाल जुलुस निकाल्ने, फाल्गुन ११ गते मधेश बन्द गर्ने तथा फाल्गुन १२ गतेदेखि १५ गते सम्म मधेशका हाटबजार तथा सहरहरुमा भण्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको छ | आज साझ सरकारले चुनावको मिति घोषणा गरेलगतै राखिएको मोर्चाको बैठकबाट आन्दोलनको उक्त कार्यक्रमहरु तय गरिएको हो |

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील गरेका छन् ।

Read More

अलौं माविका अध्यक्ष पटेलद्धारा विद्यार्थी तुरहालाई कुटपिट

वीरगंज ६ फागुन, श्री द्धारदेवी मावि अलौंका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीलाई कुटपिट गर्दा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका छन् । विद्यालय परिसरमा कक्षा १० का विद्यार्थीहरुको लागि आयोजना गरेको बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेराम पटेलले कक्षा १० मा अध्ययनरत विद्यार्थी अर्जुन साह तुरहालाई कुटपिट गरेका छन् । विद्यार्थी तुरहा मोटरसाइकलमा चश्मा लगाई बिदाइ कार्यक्रममा आएको भन्दै अध्यक्ष पटेलले कुटपिट गरेको कक्षा १० का विद्यार्थीहरुले जनाएका छन् । कुटपिट पछि अध्यक्ष पटेलले पदको दुरुपयोग गर्दै प्रहरीलाई बोलाई विद्यार्थीहरुलाई पक्राउ गर्न भनेपछि विद्यार्थीहरुले आन्दोलनमा उत्रेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक हरिशरण तिवारीले बिदाई कार्यक्रमको लागि ल्याएको फुल, मिठाई लगायतका समाग्रीहरु कक्षा कोठाबाट बाहिर निकाली ताल्चा लगाएका छन् । अध्यक्ष पटेलले आफ्नो घर परिवार तथा नातेदारलाई बोलाई विद्यार्थीहरुलाई कुटन लगाउने धम्की दिए पछि विद्यार्थीहरुले अध्यक्ष पटेलको राजीनामाको माग गर्दै र शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिने समेत जनाएका छन् ।

Read More

स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक

६ फागुन, काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले आगामी फागुन १८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि कार्यकारी परिषदको आजको बैठकले एक साता लामो स्ववियु नि

Read More

आजदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

आजदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

Read More
video

२० चैत, बिरगंजमा आयोजित एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि संघिय नवबिचार समूहमा बिभिन्न व्यक्तिहरु प्रवेश

२० चैत, आज बिरगंजमा आयोजित एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि संघिय नवबिचार समूहमा बिभिन्न व्यक्तिहरु प्रवेश गरेका छन् l

Read More

प्रधानमन्त्री र वेलायती राजकुमार ह्यारीबिच भेटवार्ता l

काठमाडौं, चैत ६ – पाँच दिने औपचारिक भ्रमणको क्रममा नेपाल आएका बेलायती राजकुमार ह्यारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

Read More

प्रधानमन्त्रीको चीन भ्रमण कार्यक्रम सार्वजनिक, को को जाँदै छन् ?

काठमाडौं, चैत ६ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्यपरिषद्का प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा यही चैत ७ देखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

Read More

जिल्ला बिकास समिति पर्साले आर्थिक वर्ष ०७३÷०७४ कोलागि ३ अर्व ३२ करोड ६३ लाख ४४ हजार रुपैयाको बजेट सार्वजनीक l

जिल्ला बिकास समिति पर्साले आर्थिक वर्ष ०७३÷०७४ कोलागि ३ अर्व ३२ करोड ६३ लाख ४४ हजार रुपैयाको बजेट सार्वजनीकरण गरेको छ । जिल्ला परिषदबाट पारित भएको बजेट आइतवार एक कार्यक्रमको आयोजना गरि सार्वजनीक गरेको हो ।

Read More

बेहुली उनै बेहुला फेरिए दाइजोविना विवाह सम्पन्न l

वीरगंज, ३० फागुन ÷ बेहुलीका बुवाले दाइजोमा औंठी नदिँदा रोकिएको बिवाह आइतवार भएको छ । बेहुली उही भएपनि बेहुला भने फरक हुन । २७ गते बिहिवार बेहुलीको सिउँदोमा सिन्दुर हाल्दै गर्दा बेहुली पक्षले औठी नदिएको भन्दै केटा बाबुले औठी बिना विवाह नहुने अडान लिएपछि बिहे भाँडिएको थियो ।

Read More

कांग्रेस केन्द्रिय सदस्यमा ६ सय ३ मत गन्दा खुमबहादुरलाई जिते शेखरले

फागुन २८ - नेपाली कांग्रेसको केन्द्रिय सदस्यको ६ सय ३ मतको गणना हुँदा शेखर कोइराला अग्रस्थानमा हुनुहुन्छ । ५ सय ३ मत गणनाहुँदा खुमबहादुर खड्का र प्रकाशमान सिंह शीर्ष स्थानमा हुनुहुन्थ्यो ।

Read More

महतो फेरी मधेश तताउँदै

काठमाडौ फागुन २८ गते । आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीलाई आन्दोलनको अल्टीमेटम दिए लगतै मधेशमा आन्दोलनको तयारीको लागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेश झरेका छन् ।

Read More

नेताका कारण आन्दोलन असफल

लोकतानित्रक मधेशी मोर्चँको नेतृत्वको असफलताका कारण मधेश आन्दोलनले उपलब्धी पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन । उनहिरुले आन्दोलनमा जनताको अथाह सभागिता रहेको र सरकारी दमनको प्रतिरोध भएपनि आन्दोलन भित्रबाटै २ नम्बरको धन्दा गर्नेहरुका कारण आन्दोलन कमजोर भएको बताए । नव बिचार समुहले बुधवार बीरगंजमा आयोजना गरेको मधेश आन्दोलन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो अरोप लगाएका हुन । आन्दोलन भित्रको घुसपैठीया र तस्करी नियन्त्रणकालागि दखलअन्दाजी नगरिएका कारण पनि आन्दोलन सशक्त हुन नसकेको उनीहरुको टिप्पणी छ ।

Read More

ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्छ, हामी सरकारमा जाँदैनौँ : देउवा

ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्छ, हामी सरकारमा जाँदैनौँ : देउवा

Read More

पहिचानवादी गठबन्धनको विस्तार हुने

काठमाडौं, १७ फागुन । पहिचान र संघीयता पक्षधरको गठबन्धनले पहिचानका पक्षधर अन्य दलबीच पनि कार्यगत एकता गर्ने भएको छ ।

Read More

होटलभित्रै व्यवसायीको हत्या

भीमदत्तनगर, १७ फागुन । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ ।

Read More

आगलागीवाट ३ घर जलेर नष्ट

पर्सा २ फागुन गाविस रामनगरी वडा नं. ६ मा रहेको नागेन्द्र गिरीको घरमा विधुत र्सट भएर आगलागी भएको छ ।

Read More

प्रमुख दल र मधेसी मोर्चाबीच छलफलको तयारी

वीरगन्ज २ फागुन प्रधानमन्त्रीको भारत भ्रमणअघि नै सीमांकनको विषयमा जारी बिबाद समाधान गर्न दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

Read More
body